scheduleबिहिवार आषाढ़ ७ गते, २०७५

यी हुन् यसपटक विश्वकप फुटबल खेल्ने सबैभन्दा बुढा खेलाडी

काठमाडौँ, ३० जेठ। भोलिदेखि विश्वकप फुटवल रसियामा सुरु हुन गइरहेको छ ।

विश्वकपबारे विभिन्न खबरहरु आइरहेका छन् । विश्वकपमा खेल्ने युवा खेलाडीहरुबारे धेरै नै चर्चा हुने गरेको छ ।

तर, सबैभन्दा बढी उमेरका खेलाडीबारे कमैलाई थाहा हुनसक्छ । यी हुन् विश्वकपमा सबैभन्दा बढी उमेर भएका खेलाडीहरु

१. ईसाम इ हाड्रेय – गोलकिपर

देशः इजिप्ट (राष्ट्रिय टोलिका गोलकिपर)

उमेरः ४५ वर्ष ४ महिना ३० दिन

 

२. राफेल मार्कुज

देशः मेक्सिको (डिफेन्डर)

उमेरः ३९ वर्ष ४ महिना १ दिन

 

३. सर्गेइ इग्नासबीच

देशः रसियाका (मुख्य डिफेन्डर)

उमेरः ३९ वर्ष

 

४. टीम चाहिल

देशः अष्ट्रेलिया (मिडफिल्डर)

उमेरः ३८ वर्ष ६ महिना ८ दिन

 

५. जेसस् कोरोना

देशः मेक्सिको (गोलकिपर)

उमेरः ३७ वर्ष ४ महिना १९ दिन

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob